कर्णालीमा माओवादीका मन्त्रीहरूले दिए राजीनामा
काठमाडौँ। कर्णाली प्रदेश सरकारबाट माओवादी बाहिरिएको छ । केन्द्रमा काँग्रेस र एमालेबीच गठबन्धन बनेसँगै माओवादी सरकारबाट बाहिरिएको हो । ४ मन्त्रीले मुख्यमन्त्री यामलाल कँडेलसमक्ष राजीनामा बुझाएका छन् । माओवादीका मन्त्रीहरू...