परराष्ट्र मन्त्री डा. राणाद्वारा फिलिपिन्स र जर्जियाका विदेश मन्त्रीसँग छुट्टाछुट्टै भेटवार्ता
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजु राणा देउवाले जर्जियाकी विदेश मन्त्री माका बोचोरिसभिली र फिलिपिन्सका विदेश मन्त्री एनरिक ए. मनालोसँग आज नयाँ दिल्लीमा छुट्टाछुट्टै द्विपक्षीय भेटवार्ता गरेकी छन् । भारतीय...