नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले शिक्षामन्त्रीलाई बुझायो ३८ बुँदे मागपत्र
काठमाडौं । धर्मेन्द्र बास्तोला ‘कञ्चन’ नेतृत्वको नेकपा बहुमत निकट अखिल क्रान्तिकारीले नेपालको शिक्षा क्षेत्रको सुधार आह्वानसहित शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलाई ३८ बुँदे मागपत्र बुझाएको छ । संगठनका अध्यक्ष...