माग आकृति तयारी सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक
काठमाडौँ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले माग आकृति सम्बन्धी कार्यविधि, २०७७ सार्वजनिक गरेको छ । सरकारका विभिन्न निकायहरूमा रहेका दरबन्दी, पदपूर्ति र रिक्त पदको विवरण नियमितरुपमा अद्यावधिक गर्ने...