माघी साँस्कृितक महोत्सव कार्यक्रममा आ–आफनो नृत्य प्रश्तुत गर्दै थारु महिला तथा पुरुष कलाकार
दाङको तुलसीपुरमा बुधबार आयोजना गरिएको माघी साँस्कृितक महोत्सव कार्यक्रममा आ–आफनो नृत्य प्रश्तुत गर्दै मगर समुदायहरु यहाँका विभिन्न गाउँबाट आएका थारु महिला तथा पुरुष कलाकारहरु । तस्वीर : नारायणी रजौरे