माघी पर्वले सामाजिक, सांस्कृतिक सद्भाव कायम गर्नमा महत्त्वपूर्ण भूमिका : उपसभामुख राना
काठमाडौँ । प्रतिनिधि सभाका उपसभामुख इन्दिरा रानाले माघे सकराँती/माघी पर्वले सबै जातजाति तथा समुदायका बीचमा सामाजिक, सांस्कृतिक सद्भाव एवं भावनात्मक एकता कायम गर्नमा महत्त्वपूर्ण भूमिका निर्वाह गर्ने बताएकी छन् । ...