माछापुच्छ्रे बैङ्कको अध्यक्षमा उपेन्द्र महतो
काठमाडौँ । माछापुच्छ्रे बैङ्कको अध्यक्षमा डा. उपेन्द्र महतो नियुक्त भएका छन् । बैङ्कको सोमबार बसेको सञ्चालक समितिको ४७२ औँ बैठकले गैर आवासीय सङ्घका संस्थापक अध्यक्षसमेत रहेका सञ्चालक डा. महतोलाई अध्यक्ष...