माछीखोला जलविद्युतको काम तत्काल रोक्न धार्चे गाउँपालिकाको आग्रह
काठमाडौँ। उत्तरी गोरखाको धार्चे गाउँपालिका वडा-३ र ५ जोड्ने रेसे खोलामा बन्न लागेको १६ मेगावाटको माछीखोला जलविद्युत आयोजनाको निर्माण कार्य तत्काल रोक्न पालिकाले आग्रह गरेको छ। वातावरण प्रभाव मुल्याकंनको मापदण्ड...