आयोजना प्रभावकारी बनाउन पर्यटनमन्त्रीको निर्देशन
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीले मन्त्रालय अन्तर्गत सञ्चालित कार्यक्रमको प्रभावकारी कार्यान्वयन गर्न मातहत निकायलाई निर्देशन दिएका छन् । सिंहदरबारमा आयोजित मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति तथा...