केपी ओलीको भावुक सन्देश: ‘आमाको मुहार धमिलो सम्झनामा, जन्मभूमि बन्यो आमाको प्रतिरूप’
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मातातीर्थ औँसीका दिन आमाको मुहार धमिलो सम्झनामा आइरहेको बताएका छन्। प्रत्येक वर्ष वैशाखकृष्ण पक्ष औँसीमा मनाइने आमाको मुख हेर्ने पर्वका दिन बिहान उनले...