सिन्धुली-१ (१) मा माओवादीका मातृकाप्रसाद भट्टराई विजयी
काठमाडौँ । सिन्धुली निर्वाचन क्षेत्र नं १ प्रदेशसभा (१) मा नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का मातृकाप्रसाद भट्टराई विजयी भएका छन् । गठबन्धनका तर्फबाट उम्मेदवार भट्टराई नेपाल कम्युनिष्ट पार्टी (एमाले)का...