न्यायाधीश मरासेनीको निधनमा सर्वोच्चद्वारा दुःख व्यक्त
काठमाडौँ । सर्वोच्च अदालतले न्यायाधीश मातृकाप्रसाद मरासेनीको निधनप्रति दुःख व्यक्त गरेको छ । उनको निधनबाट न्याय र कानुनको क्षेत्रमा अपूरणीय क्षति पुग्न गएको सर्वोच्च अदालतले जनाएको छ । सर्वोच्च अदालतको...