माओवादीका दुई केन्द्रीय सदस्यको सरुवा, मातृका यादवलाई नयाँ जिम्मेवारी
काठमाडौँ । नेकपा माओवादी केन्द्रले उपमहासचिव मातृकाप्रसाद यादवलाई नयाँ जिम्मेवारी दिएको छ । महासचिव देव गुरुङले परिपत्र जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेशको इन्चार्जको जिम्मेवारी दिएको जानकारी गराएका हुन् ।...