‘गृह मन्त्रालय नपाएको झोकमा सरकार छोड्छ भने हाम्रो भन्नु केही छैन’
काठमाडौँ । नेकपा (माओवादी केन्द्र)ले राष्ट्रिय स्वतन्त्र पार्टीले गृह मन्त्रालय नपाएको झोकमा सरकार छोड्छ भने आफूहरूको भन्नु केही नरहेको बताएको छ। माओवादी नेता मातृका यादवले मङ्गलवार रास्वपा आफूले गृह मन्त्रालय...