राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एक हुनुपर्छ : डा. रावल
लमजुङ । मातृभूमि जागरण अभियानका संयोजक तथा पूर्वउपप्रधानमन्त्री डा.भीम रावलले राष्ट्र र राष्ट्रियताका निम्ति स्वाभिमानी नेपाली एकजुट हुनुपर्ने बताएका छन् । लमजुङ बेँसीसहर नगरपालिका–७ मा आज आयोजित पत्रकार सम्मेलनमा उनले...