कपिलवस्तुको स्वास्थ्य अवस्था सुधार हुँदै गएको छ
कपिलवस्तु स्वास्थ्य क्षेत्रका निकै पिछडिएको जिल्ला हो । स्वास्थ्य अवस्था सुधारका लागि केही वर्षयता कपिलवस्तुमा मातृ तथा नवजात शिशु स्याहार (मानसी) परियोजना सञ्चालित छ । परियोजनाको उद्देश्य, यसको प्रभावकारितालगायत विषयमा...