वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति काँग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त
काठमाडौँ । नेपाली काँग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालमा लोकतन्त्र स्थापना, पार्टी संगठन तथा पत्रकारिता क्षेत्रमा...