माथिल्लो अरुण जलविद्युत् आयोजनाको पहुँच मार्ग निर्माण सुरु
सङ्खुवासभा । भोटखोला गाउँपालिकामा बन्ने एक हजार ६३ मेगावाट क्षमताको अर्धजलाशययुक्त माथिल्लो अरुण जलविद्युत् आयोजनाको बाँध स्थलसम्म पुग्ने २१ किलोमिटर पहुँच मार्ग निर्माण सुरु भएको छ । पहुँच मार्ग निर्माणका...