माथिल्लो तामाकोसी अवलोकन गर्न प्रधानमन्त्री दोलखामा
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवा दोलखा पुगेका छन्। उनी शनिवार बिहान हेलिकप्टरमार्फत दोलखा पुगेका हुन्। देउवाले माथिल्लो तामाकोसी जलविद्युत आयोजनाको अवलोकन पनि गर्ने उनको सचिवालयले जनाएको छ। देउवाले शनिवार नै...