प्रधानमन्त्रीले सिंहदरबारबाटै गरे माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन
काठमाडौं । माथिल्लो त्रिशुली थ्री–एको उद्घाटन सिंहदरबारबाटै गरिएको छ । ६० मेगावाट क्षमताको माथिल्लो त्रिशुली थ्री–एको प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबारस्थित कार्यालयको ‘वार रुम’बाटै स्विच थिचेर गरेका हुन् । प्रधानमन्त्री...