प्रमुख प्रशासकीय अधिकृत विरुद्ध भ्रष्टाचारको उजुरी
काठमाडौँ। रौतहटस्थित माधवनारायण नगरपालिकामा कार्यरत इञ्जिनियर नागेन्द्रप्रसाद यादव अनियमिततामा मुछिएको भन्दै छानबिन गर्न राज्य व्यवस्था समितिमा उजुरी पेश भएको छ । गौर नगरपालिकामा दरबन्दी रहेका यादव हाल काजमा माधवनारायण नगरपालिकामा...