राष्ट्रकवि डा. घिमिरेको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशित
काठमाडौँ । राष्ट्रकवि डा माधवप्रसाद घिमिरेले नेपाली साहित्यको क्षेत्रमा पुर्याएको योगदानको कदरस्वरुप उनको मुखाकृति अङ्कित हुलाक टिकट प्रकाशन गरिएको छ । राष्ट्रकवि घिमिरेले नेपालको राष्ट्रिय गौरवलाई उचाइमा पुर्याउन दिएको अतुलनीय...