राष्ट्रिय लोकतान्त्रिक अपांग संघको अध्यक्षमा चम्लागाईं निर्वाचित
पाटन (ललितपुर) । नेपाली काँग्रेसको भ्रातृ संस्था राष्ट्रिय लोकतान्त्रिक अपांग संघको प्रथम महाधिवेशनबाट अध्यक्षमा माधव प्रसाद चम्लागाईं निर्वाचित भएका छन् । महाधिवेशनमा नेतृत्व चयनका लागि भएको मतदानमा चम्लागाईं ३५१ मत...