आर्थिक तथा प्रशासनिक स्वायत्तता कटौतीलाई आयोगले सकारात्मकरुपमा लिएको छैन : माधवप्रसाद रेग्मी
काठमाडौँ । देशमा प्रजातन्त्रको स्थापनासँगै निजामती कर्मचारीको नियुक्ति छुट्टै र स्वतन्त्र निकायबाट गर्ने उद्देश्यले २००८ असार १ गते स्थापना भएको लोक सेवा आयोग ७४औँ वर्ष प्रवेश गर्दैछ । योग्यता, स्वच्छता...