खनाल–नेपाल समुहले बनायो काठमाडौँ समानान्तर जिल्ला कमिटी
काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (एमाले) माधव कुमार नेपाल र झलनाथ खनाल पक्षले २२५ सदस्यीय काठमाडौँ जिल्ला कमिटी गठन गरेको छ। आइतबार काठमाडौँ जिल्ला अगुवा कार्यकर्ता भेलामा नेपाल–खनाल पक्षले वसन्त मानन्धरको...