राजीनामा दिँदै खनाल–नेपाल पक्षका सबै सांसद
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवम् प्रधानमन्त्री केपी शर्मा ओलीसँग कुरा नमिलेपछि झलनाथ खनाल–माधव नेपाल समूहका सांसद राजीनामा दिने निष्कर्षमा पुगेका छन् । समूहका स्थायी कमिटी सदस्यहरूको शनिवार बसेको बैठकले...