इजरायलबाट प्यालेस्टिनी नागरिकमाथि भएको क्रुर व्यवहार निन्दनीय छ : माधव नेपाल
काठमाडौँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले फास्सिट नीति अवलम्बन गर्ने शासकको पछि नलाग्न इजरायली जनतालाई आग्रह गरेका छन् । सोमबार काठमाडौँको रत्नपार्कमा ‘प्यालेस्टिनीमाथि इजरायली जनसंहारविरूद्व...