गठबन्धनमा लिखित सहमति गर्न माधव नेपाललाई सुझाव
काठमाडौँ । नेकपा एकीकृत समाजवादीका सांसदहरूले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग लिखित सहमति गर्न पार्टी नेतृत्वलाई सुझाव दिएका छन् । नेकपा एमालेसहितको नयाँ समीकरण बनाउँदा एमाले, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी...