ललिता निवास प्रकरणमा माधव नेपाल निर्दोष साबित भए : ‘प्रचण्ड’
काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले ललिता निवास जग्गा प्रकरणमा पूर्वप्रधानमन्त्री माधवकुमार नेपाल निर्दोष साबित भएको बताएका छन् । समाजवादी मोर्चाले पोखरामा गरेको सन्देश सभामा ‘प्रचण्ड’ले माधव नेपालको बारेमा के...