‘१८ वर्षमै सांसद लड्न पाउने कानुन बनाऔँ’
काठमाडौँ । पूर्व-कानुनमन्त्री माधव पौडेलले प्रतिनिधिसभा सदस्य उम्मेदवार बन्न योग्य उमेरलाई घटाएर १८ वा २० वर्षमा झार्नुपर्ने प्रस्ताव राखेका छन्। बुधबार राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार समितिको बैठकमा बोल्दै उनले प्रतिनिधिसभा...