माधव सापकोटाले भने-‘सत्तापक्ष भौतिक रूपमै हमला गर्ने गरी प्रस्तुत भयो’
काठमाडौँ । नेकपा माओवादी केन्द्रका सांसद माधव सापकोटाले सत्तापक्षीय सांसदहरु भौतिक रूपमै हमला गर्ने गरी सदनमा प्रस्तुत भएको आरोप लगाएका छन् । आइतबार संसद भवन बानेश्वरमा सञ्चारकर्मीसँग कुरा गर्दै सापकोटाले...