काँग्रेस र एमाले मिलेर सरकार बनाउन सहज छैन : माधव सापकोटा
काठमाडौँ । नेकपा (माओवादी केन्द्र) का सांसद माधव सापकोटाले काँग्रेस र नेकपा एमालेबीच समीकरण बनेर सरकार गठन हुने सम्भावना नरहेको दाबी गरेका छन् । मङ्गलवार संसद्बाहिर सञ्चारकर्मीहरूसँग कुरा गर्दै सांसद...