माध्यमिक तह, तृतीय श्रेणी शिक्षक पदका लागि विज्ञापन खुला
काठमाडौँ । शिक्षक सेवा आयोगले माध्यमिक तह, तृतीय श्रेणी प्रतियोगितात्मक परीक्षाको विज्ञापन प्रकाशन गरेको छ । अयोगले आइतबार एक सूचना जारी गर्दे प्राथमिक तहको शिक्षकमा विज्ञापन खुलाएको हो। अयोगले २०८१...