एसइईका परीक्षार्थीलाई महानगरले गन्तव्यमा पुर्याइदिने
काठमाडौँ । काठमाडौँ महानगरपालिकाले माध्यामिक शिक्षा परीक्षा (एसइई) दिने परीक्षाका लागि सवारी साधनको व्यवस्था गर्ने भएको छ। परीक्षा दिएर फर्किने क्रममा सवारी साधन उपलब्ध नभए विद्यार्थीलाई गन्तव्यमा पुर्याउन महानगरपालिकाले सवारी...