राष्ट्रपतिद्वारा पूर्व प्रधानमन्त्री कोइरालासहित ७२८ जनालाई मानपदवी प्रदान
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले ७२८ व्यक्तित्वलाई विभिन्न मानपदवी प्रदान गरेका छन् । राष्ट्रपति पौडेलले राष्ट्रको गौरव बढाउन अतुलनीय योगदान गर्ने पूर्व प्रधानमन्त्री स्व. सुशील कोइरालासहित समाजका विभिन्न क्षेत्रका ७२८...