सुदूरपश्चिममा सभामुखका लागि काँग्रेसका मानबहादुर रावलको उम्मेदवारी
धनगढी । नेपाली काँग्रेसका सुदूरपश्चिम प्रदेश सभाका ज्येष्ठ सदस्य मानबहादुर रावलले सभामुखमा उम्मेदवारी दिएका छन् । उनको प्रस्तावकमा पृथ्वीबहादुर सिंह र समर्थकमा मेघराज खड्का छन् । नेकपा एमाले र नेकपा...