अरुण चौधरीलाई पक्राउ गर्नुले हाम्रो मानमर्दन भयो : उद्योगी व्यवसायी
काठमाडौँ । उद्योगी व्यवसायीहरूले अरुण चौधरीलाई दोषी जसरी पक्राउ गरेको भन्दै आपत्ति जनाएका छन् । यस किसिमको पक्राउले उद्योगी व्यवसायीहरूको मानमर्दन हुने उनीहरूको जिकिर छ । उद्योगी चौधरीलाई पक्राउ गरिएको...