कृष्ण पहाडीसहित डेढ दर्जन मानवअधिकारकर्मी पक्राउ
काठमाडौँ । फागुन १ गते जनयुद्ध दिवसका नाममा बिदा दिने निर्णयको खारेजीलगायतका माग राखेर प्रदर्शनमा उत्रिएका मानवअधिकारकर्मी पक्राउ परेका छन्। पक्राउ पर्नेमा शान्ति समाजका संस्थापक अध्यक्ष कृष्ण पहाडी, पूर्व अध्यक्ष...