मानवअधिकार रक्षाका लागि सबै क्रियाशील हुनुपर्छ : उपराष्ट्रपति पुन
काठमाडौँ । उपराष्ट्रपति नन्दबहादुर पुनले मानवअधिकार रक्षाका लागि सबैले आ-आफ्नो क्षेत्रबाट क्रियाशील रुपमा भूमिका निर्वाह गर्नुपर्ने बताएका छन् । ७३औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवस तथा १३ औँ मानवअधिकार महाभेलाको उद्घाटन गर्दै...