मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता
काठमाडौं । मानवअधिकार संरक्षणमा नेपाल प्रहरीको सक्रियता बढेको छ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको निर्देशनमा नेपाल प्रहरीको सक्रियता बढाइएको हो । मानवअधिकारको संरक्षणमा नेपाल प्रहरीले विशेष ध्यान दिइने, मानवअधिकारको सवालमा...