‘मानवाधिकार संरक्षण तथा प्रवर्द्धनको प्राथमिक जिम्मेवारी सरकारको’
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मानवाधिकारको उल्लङ्घन हुन नदिन र भएमा सोको अनुसन्धान गरी दोषी देखिएकालाई कानूनको दायरामा ल्याउन तथा पीडितलाई क्षतिपूर्ति एवं न्याय दिलाउन सरकार सक्रिय रहेको बताएका...