भरलाग्दो र विश्वासिलो भएकै कारण सेनालाई जिम्मेवारी दिइएको रक्षा मन्त्री राईको दाबी, यस्ता छन् सय दिने उपलब्धिहरू
काठमाडौँ । रक्षा मन्त्री मानवीर राईले आफ्नो कार्यकालको सय दिन पूरा गरेको अवसरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा आफ्नो मन्त्रालयको मुख्य उपलब्धिहरू सार्वजनिक गरेका छन्। मन्त्री राईले नेपाली सेनाको भूमिका र...