मानवअधिकारको अवस्थाबारे अध्ययन गर्न संसदीय समितिले बनायो चार समूह
काठमाडौँ । प्रतिनिधि सभा अन्तर्गको कानुन, न्याय तथा मानव अधिकार समितिले मध्यवर्ती क्षेत्रमा बसोबास गर्ने मानिसको मानव अधिकारको अवस्थाबारे स्थलगत अध्ययन गर्ने भएको छ । सोमवार सिंहदरवारमा बसेको समितिको बैठकले...