मानव अधिकारवादी नेता तुलाधर बहुआयामिक व्यक्तित्वका धनी : प्रधानमन्त्री ओली
काठमाडौँ । नेपाली राजनीतिमा लोकतन्त्र र शान्ति पुनःबहालीका लागि अनवरत योगदान पुर्याएका स्वतन्त्र वामपन्थी नेता पदमरत्न तुलाधरको योगदानको स्मरण गरिएको छ । नेपाल भाषाका साहित्यकारकारुपमा निरंकुश शासनकाविरुद्ध तथा स्थापनाका लागि...