बुर्किना फासोका सुनखानीमा मानव तस्करको बिगबिगी
बुर्किना फासो। मानव तस्करहरुले ब्लेसिङलाई कुटपिट र लागूपदार्थ खुवाउन थालेको महिनौँ बितिसके । यी २७ वर्षीया ब्लेसिङलाई एउटा सुनखानीबाट अर्कोमा पुर्याउँछन् । हरेक रात उनले २ डलरभन्दा कममा दर्जनौँ पुरुषसँग...