मानव बेचबिखन नियन्त्रण सम्बन्धी जिल्ला संरचना कायमै राखिने
काठमाडौँ । सरकारले मानव बेचबिखन तथा ओसार-प्रसार नियन्त्रण सम्बन्धी जिल्ला तहको संरचना कायमै राख्ने गरी ऐन संशोधन गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री नवलकिशोर साह सुडीले...