मानसिक समस्याको नि:शुल्क उपचारसहित अस्पतालमा बहुआयामिक जनशक्ति राख्न सर्वोच्चको परमादेश
काठमाडौँ । सर्वोच्च अदालतले मानसिक समस्याको नि:शुल्क उपचार गर्न सरकारका नाममा परमादेश जारी गरेको छ । पछिल्लो समय मानसिक स्वास्थ्यको जोखिम बढिरहेको अवस्थामा सर्वोच्चका न्यायाधीशद्वय हरि प्रसाद फुयाँल र नृपध्वज...