परराष्ट्र मन्त्री राणाले भनिन्-राजदूत सिफारिसलाई समितिले रिभ्यू गरे सरकारले मानहानी ठान्दैन
काठमाडौँ । परराष्ट्र मन्त्री डा. आरजू राणा देउवाले राजदूतमा सिफारिसहरूको विषयमा निर्णय लिने जिम्मेवारी संसदीय सुनुवाइ समितिमा रहेको बताएकी छन् । राजदूतमा सिफारिस व्यक्तिहरूका विषयमा सुनुवाइ समितिले पुनर्विचार गरेमा सरकारले...