सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित : ओसीएचए
मोगादिसु । मानवीय मामिलाहरूको समन्वयको लागि संयुक्त राष्ट्रको कार्यालय (ओसीएचए) ले सोमालियामा ५९ लाख ८० हजार मानिस विस्थापित भएको बताएको छ । संयुक्त राष्ट्रसंघले सन् २०२५ सम्ममा सोमालीमा मानवीय कार्य...