नेसपा (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी र दुर्गा निर्विरोध निर्वाचित
काठमाडौँ । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को उपाध्यक्षमा मानुषी यमी भट्टराई र दुर्गा सोब निर्विरोध निर्वाचित भएका छन् । काठमाडौँमा जारी महाधिवेशनमा महिला उपाध्यक्षमा मानुषी र दलित उपाध्यक्षमा सोबको...